प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी पेश आह्वान

पाेखरा | पुस २१, २०७९

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी पेश आह्वान

पोखरा: गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरेको छ । 

 

आज (बिहीबार) प्रदेश कार्यालयले प्रेस विज्ञप्ति निकाल्दै पौष २५ गते अपरान्हको ४ बजे सम्म दावी पेश गर्नको लागि आह्रवान गरेको हो । 

 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुत प्राप्त नभएकोले संविधान २०७२ धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्य मन्त्री नियुक्ती गरिने छ ।’



 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्