प्याब्सन र पत्रकारबीचको मैत्रीपूर्ण खेल बराबरी
पाेखरा | मंसिर २४, २०७९

पोखराः प्याब्सन कास्की र पोखराका पत्रकारबीच भएको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ ।
शनिबार पोखरा रंगशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) कास्की र पोखराका पत्रकारबिच भएको खेल ६/६ को बराबरी सकिएको हो ।
प्याब्सनका लागि अन्जन अधिकारीले ह्याट्रिक गर्दा रोशन लिम्बु र रविन कार्कीले १/१ गोल गरे । पत्रकार टिमबाट निकोलस गुरुङले ह्याट्रिक गर्दा सुरज श्रेष्ठ, बसन्त शेर्पा र प्रविन मगरले १/१ गोल गरे ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चा...
काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका ...
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । एपिएफ क्लबले कोश...