राष्ट्रिय संगीतकार योगदानबाट बजगाई सम्मानित

काठमाडाैं | चैत २७, २०७८

राष्ट्रिय संगीतकार योगदानबाट बजगाई सम्मानित

काठमाडौँ — संगीत सृजनाबाट नेपालि संगीत उद्योगमा योगदान पुर्याएका संगीतकार राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीतकार योगदान सम्मन २०७८बाट सम्मान गरिएकोछ । साङितिक क्षेत्रमा उनको योगदानको उच्च मुल्यांकन गर्दै ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ सिजन ४ मा सम्मानित गरिएको हो । चितवन जिल्लाको पिठुवामा २०४४ साल चैत्र १४ गते जन्मिएका उनी हाल बर्दिया जिल्लाको सितालाबजार निवासीको रुपमा नेपाली संगीत क्षेत्रमा नेपालि संगीत क्षेत्रमा संगीतकारको रापमा क्रियासिल छन ।

२०६४ सालमा कसले चोर्यो ओठको लाली गीतको संगीत सृजना गरेर व्यवसायिक संगीत यात्रा सुरु गरेका उनले हालसम्म आठ सय भन्दा बढी गीतमा संगीत सृजना गरेका छन । यो देशको लागि म, ट्राफिक जाम, ओ मेरो परान, जाला जोवन चिनी अमिलो, असारे मास सहित थुप्रै सफल गीतको संगीत शृजना गरेर तथा बिभिन्न गीतमा संगीत संयोजन गरेर उनले विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान पनि ग्रहण गरिसकेका छन ।

काठमाडौं:     प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको ब...

थप पढ्नुहोस्

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत ...

थप पढ्नुहोस्

तनहुँ:     तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । ...

थप पढ्नुहोस्