‘घरज्वाइँ’ को टिजर सार्वजनिक
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: फिल्म घरज्वाइँको टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आज (आइतबार) फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्म घरज्वाइँ असार २८ गतेबाट प्रदर्शनमा आउने छ । फिल्म घरज्वाइँमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुनासँगै शिशिर वाङ्देल, राज थापा मगर, कविता आले, बुद्धि तामाङ र सुनील मगरलगायतका कालाकारहरुको पनि भूमिका रहेको निर्माण पक्षले बताएको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा अनिल बुढाको निर्देशन रहेको यो चलचित्रका निर्माता जनक घर्ती रहेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

