गठबन्धनको घोषणापत्र धान, कनिका र चामल मिसिएको जस्तोः केपी ओली
पाेखरा | कात्तिक २१, २०७९
पोखराः नेकपा एमालेका अध्यक्ष केपी आलीले अहिलेको निर्वाचनमा पाँचदलीय गठबन्धनले धान, कनिका र चामल मिसिएको जस्तो घोषणा पत्र ल्याएको बताएका छन् ।
पोखरा सभागृहमा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन नेकपा एमालेका अध्यक्ष ओलीले सो कुरा बताएक हुन् ।
‘पाँचदलीय गठबन्धनको रंगिबिरंगी नारा छ’ ओलीले भने ‘धान, कनिका र चामल मिसिएको जस्तो घोषणापत्र, माओवादी, समाजवादी, कांग्रेस र जनमोर्चाले आफ्नो आफ्नो घोषणापत्र जारी गरेको छ, कुन चाहिँ कार्यावन्वयन गर्ने हुन् ?’
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

