पोखरा महानगरमा सवा ७ बजेदेखि सुरु भयो मतदान (फोटो फिचर)
काठमाडाैं | बैशाख ३०, २०७९
पोखराः पोखरा महानगरपालिकाभित्रका अधिकांश मतदान केन्द्रमा बिहान सवा ७ बजेदेखि मतदान सुरु भएको छ ।
सुरुवाति चरणमा यतिबेला प्रायः जेष्ठ नागरिकहरु मतदानमा सरिक भएका छन् । चुस्त सुरक्षा व्यवस्था रहेको मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
यसैबीच, पोखरा महानगरका मेयर प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले विन्दबासिनी मतदानस्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका छन् ।
थापाका प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार धनराज आचार्यले वडा नं ३३ को शान्तिउदय मावि मतदान केन्द्रवाट मतदान गरेका छन् ।
पोखरा नगरभित्रका सडक सुनसान छ भने वर्षा हुने अनुमानबीच यतिबेला मौसम सफा रहेको छ ।





पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

