सरकारलाई नर्सहरुको प्रश्न– नर्स हुनुमा गर्व गर्नु कि पश्चाताप ? (१७ तस्बिरसहित)
पाेखरा | असोज ११, २०७९
कास्की: जिल्ला प्रशासन कार्यालय कास्की अगाडी स्वतन्त्र नर्सहरुले धर्ना दिएका छन् । मंगलबार सरकारसँग विभिन्न माग राख्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।
शान्तिपूर्ण प्रर्दशनका क्रममा उनीहरुले विभिन्न मागसहित सरकारलाई प्लेकार्डमार्फत प्रश्न तेर्साएका थिए ।
उनीहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो– ‘नर्स हुनुमा गर्व गर्नुकी पश्चाताप?, नर्सहरुलाई न्याय देउ सरकार, विदेश रहर कि बाध्यता?, सेभ नर्स सेभ लाइफ, हामी नर्सका लागि नर्स हाम्रा लागि, सरकार किन मौन छ?, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभुति गर, काम धेरै तलब थोरै न्याय खै?
हेरौं तस्बिरहरु:-
















काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

