गण्डकीको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त
पाेखरा | भदौ २८, २०८१
पोखरा: गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् ।
शुक्रबार बसेको मन्त्री परिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् ।
रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिए।
सर्ट लिष्टमा तीन जना परेका थिए ।
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

