गोरखा तमु समाज कास्की पोखराको अध्यक्षमा सन्दिप

पाेखरा | साउन २७, २०८१

गोरखा तमु समाज कास्की पोखराको अध्यक्षमा सन्दिप

पोखरा:    गोरखा तमु समाज कास्की पोखराको  अध्यक्षमा सन्दिप कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।

 

समाजकोे तेह्रौं साधारणसभा एवम् सातौ अधिबेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 
                     

समाजको उपाध्यक्षमा कमला गुरुङ सचिवमा धर्मेन्द्र गुरुङ सहसचिवमा कृष्ण बहादुर गुरुङ कोषाध्यक्षमा गङगा गुरुङ चयन भयका छन।  

                    
यस्तै सदस्यहरुमा कुमार गुरुङ,  सोनि गुरुङ, अमृत गुरुङ, डिल माया गुरुङ, राकेश गुरुङ, पुजा गुरुङ ,माया गुरुङ ,रेखा गुरुङ,सरस्वती गुरुङ र काईला गुरुङ रहेका छन।                                                    


नबनिर्बाचित कार्यसमितिलाई निर्वाचन समितिको संयोजक ज्ञान बहादुर गुरुङले पद तथा गोपनियताको सपत ग्रहण गरायका थिए ।                       


 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्