दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली)

पाेखरा | साउन १४, २०८१

दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली)

पोखरा:   पोखरामा आज बिहान पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भयो ।

 

सुरुमा कास्की प्रहरीले २२ जना सवार भएको जानकारी दिएपनि पछिल्लो समय ३० जना सवार रहेको पुष्टि गरेको छ ।

 

दुर्घटनामा परि अधिकांश घाइते भएका थिए । जसमध्ये २ जनाको मृत्यु भएको छ ।

 

करिब ३२ वर्षीया आरती बिक र ५ वर्षीय प्रिन्स बिकको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गयो ।

 

अन्य घाइतेको अहिले पोखराको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

 

घाइतेहरुको नामावली: (गण्डकी मेडिकल कलेजमा उपचारत)

  • पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक
  • ५ वर्षिय रोशन बराल
  • रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की
  • वर्ष ६ को योना गुरुङ
  • १३ वर्षिय डिना गुरुङ
  • १५ वर्षिय प्रकृति कार्की
  • एकहातका ६ वर्षिय प्रिन्स राना
  • रामदी बस्ने ७ वर्षिय चिजा बिक
  • ९ वर्षिय प्रवेश काकी
  • १२ वर्षिया विसिका पौडेल
  • ११ वर्षिय विश्वास पौडेल
  • १२ वर्षिया सिम्रन बिक
  • ११ वर्षिय विवश खत्री

 

(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) 

 

  • पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल
  • ३ वर्षिया सिमन मगर 
  • ३ वर्षिय न्युजन मगर
  • ७ वषिएय रिजन मगर 
  • १३ वर्षिय रामकृष्ण नेपाली 
  • २ वर्षिय अंकित खत्री 
  • १४ वर्षिया सीतादेवी बिक (छोरेपाटन स्कुलमा अध्ययनरत)
  • २ वर्षिय अंकित खत्री
  • ७ वर्षिय अस्मित बिक
  • ७ वर्षिय अस्मित बिक
  • ३० वर्षिय सुमित्रा सुनार (स्कुलको फि तिर्न आएका अभिभावक)
  • २ वर्षिय निर्दोष सुनार
  • शिक्षक ३० वर्षिय सपना आले 
  • ११ वर्षिय निश्चल सुनार

 

(मणिपाल शिक्षण अस्पतालमा)

  • बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल
  • पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार
  • ५ वर्षिय सागर थापा

 

यो पनि पढ्नुहोस

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्