तारा एअरको जहाज सम्पर्क बिहिन भएको छैन: तारा एअर
पाेखरा | असार १७, २०८१
पोखरा: ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर झुटो भएको तारा एअरले जनाएको छ ।
आज दिउँसो सामाजिक सञ्जालमा ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि तारा एअरले विज्ञप्ति निकाल्दै खवर झुटो भएको जानकारी दिएको हो ।

तारा एअरले गलत मनशायको व्यक्तिले बदनियतपूर्वक समाजिक सञ्जालमा आज दिउँसो ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क बिहिन’ भनि गलत समाचार तथा पोष्टहरु गरिएको भन्दै गलत र भ्रमपूर्ण समाचार सत्य नभएको जानकारी दिएको हो ।
तारा एयरले गलत समाचार सम्प्रेषण गर्ने तथा बननियतपूर्वक सामाजिक सञ्जालमा राख्ने विरुद्ध कानूनी कारवाही अगाडि बढाउने समेत जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

