प्रहरी निरीक्षक बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडाैं | जेठ २४, २०८१

प्रहरी निरीक्षक बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडौं:     नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।


उनी अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।   कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता ल...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् ।   क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारम...

थप पढ्नुहोस्

काठमाडौँ:   फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बने...

थप पढ्नुहोस्