आजको तस्बिर: बागलुङको रिग ताल

बाग्लुङ | जेठ २४, २०८१

आजको तस्बिर: बागलुङको रिग ताल

आजको तस्बिरमा बागलुङको निसीखोला गाउँपालिका- ६ स्थित रिग ताल।

 

समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको यो ताल पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ।

तस्बिरः डम्मर बुढामगर/रासस

पोखरा:   पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दैै ड्रागन बोट रेस खेल्न चीन पुगेको नेपाली टोलीले डबल स्वर्ण जित्दै च्याम्पियन बनेको छ ।   चीनको तिब्बतमा गत २८ गते (जुन १० तारिख) भएको दुइवट...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको फणिन्द्र देवकोटाको पद गएको छ ।   प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्त...

थप पढ्नुहोस्

हेटौँडा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।   नेपाल विद्युत प्राधिकरणले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्...

थप पढ्नुहोस्