९ तस्बिरमा हेर्नुहोस् पोखरामा दुर्गा प्रसाईको मोटर र्याली
पाेखरा | जेठ ९, २०८१
![९ तस्बिरमा हेर्नुहोस् पोखरामा दुर्गा प्रसाईको मोटर र्याली](https://sungabhacdn.prixacdn.net/media/Durgaa_4n9PcyibjD.jpg)
पोखरा: नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाई नेतृत्वको टोलीले पोखरामा मोटर र्याली गरेको छ ।
भ्रष्टाचारीहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम अघि निकालिएको उक्त र्यालीमा प्राय गण्डकी बाहिरका गाडीहरु देखिएका थिए ।
सो र्यालीका करिब १ दर्जन गाडी र ३ दर्जन मोटरसाइकल सहभागि थिए ।
प्रसाईले पोखराको अमरसिंहचौरमा भ्रष्टाचारहरुको तस्बिर सार्वजनिक गर्ने कार्यक्रम छ ।
हेर्नुहोस् तस्बिर:-
मनाङ: मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...
काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...
एजेन्सी: आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। ...