कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं | बैशाख २७, २०८१

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं:   कोशी प्रदेशमा नयाँ सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो सो रिट दर्ता गराउनुभएको हो ।

 

रिटमा कोशी प्रदेशमा नयाँ  सरकार गठन गर्न प्रदेश प्रमुखले गर्नुभएको  आव्हान असंवैधानिक भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

 

कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग पनि गर्नुभएको छ ।

 

 

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्