मगर हाउस भान्सा घर लाजिम्पाटमा महाशिवरात्री साँझ हुने
हप्ताको शुक्रबार मौलिक सांस्कृतिक साँझ
काठमाडाैं | फागुन २४, २०८०
काठमाडौं: काठमाडौंको लाजिम्पाटस्थित मगर हाउस भान्सा घरमा महाशिवरात्री साँझ हुने भएको छ ।
मगर हाउस भान्सा घरका सञ्चालक ईश्वर जंग थापामगरले शुक्रबार महाशिवरात्री साँझ आयोजना गरेको बताए ।
‘मगर हाउस भान्सा घरमा हामीले शुक्रबार महाशिवरात्री साँझ गर्दै छौं’, सञ्चालक थापामगरले भने, ‘महाशिवरात्रीको अवसरमा सांस्कृतिक कार्यक्रमसँगै प्रत्येक हप्ताको शुक्रबार मौलिक सांस्कृतिक साँझको शुभारम्भ गर्दै छौं ।’
उनले संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए मान्छे हराउँछ भन्ने मान्यतालाई मूर्तरुप दिन हप्ताको शुक्रबार सांस्कृतिक साँझको शुभारम्भ गर्न लागेको बताए ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

