गण्डकी क्षेत्रमा आजपनि भीषण वर्षाको सम्भावना
काठमाडाैं | असार १३, २०७९
पोखराः सोमबार बिहान देशभर बदली रही प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा वर्षा भइरहेको छ।
दिउँसो पनि देशभर मौसम बदली रही वर्षा हुने सम्भावना रहेकधो छ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशका अधिकांश स्थान वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

