पोखरामा सुनचाँदी पसलको ताला काटिरहेका नाबालिग रङ्गेहात पक्राउ

पाेखरा | मंसिर १०, २०८०

पोखरामा सुनचाँदी पसलको ताला काटिरहेका नाबालिग रङ्गेहात पक्राउ

पोखरा:   कास्की प्रहरीले ताला काट्दै गरेको अवस्थामा एक नाबालिगलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा रुपा गाउँपालिका ६ का १८ वर्षीय नाबालिग रहेका छन् ।

 

प्रहरीका अनुसार ती नाबालिगले न्यूरोडमा रहेको आरके स्याङ्जा  ज्वलर्स तथा सुनचाँदी पसलको सटर काट्दै गरेको अवस्थामा वडा प्रहरी बैदामको टोलीले पक्राउ गरेको हो ।

 

उनको साथबाट २ थान हेक्सा र १ थान काटिएको ताला बरामद ​गरेको छ ।

 

पक्राउ परेका उनीमाथि अहिले चोरी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्