मोटरसाइकल दुर्घटनामा हुँदा भलिबल खेलाडी सन्तोषको मृत्यु

काठमाडाैं | कात्तिक २९, २०८०

मोटरसाइकल दुर्घटनामा हुँदा भलिबल खेलाडी सन्तोषको मृत्यु

पाेखरा:  गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ ।

 

स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर मंगलबार राती ११ बजेको आसपासमा मोटरसाइलमा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटना भएकाे थियाे । 

 

उपचारकाे क्रममा २२ वर्षीय थापामगरको मृत्यु भएको बताइएको छ ।

 

सन्तोषले गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोषका,बुवा, आमा र श्रीमती छन् ।

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्