हेलिकप्टर अपडेट: सोलुखुम्बुको लम्जुरा डाँडामा दुर्घटना

सोलुखुम्बु | असार २६, २०८०

हेलिकप्टर अपडेट: सोलुखुम्बुको लम्जुरा डाँडामा दुर्घटना सांकेतिक तस्बिर

लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लम्जुरामा दुर्घटना भएको छ ।

 

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

 

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । 

 

हेलिकप्टरमा क्याप्टेन र ५  मेक्सिकन नागरिक  गरी ६ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्