ज्यान मुद्धाका २ सहित कास्कीमा १० जनाको कैद मिनाह
पाेखरा | जेठ १५, २०८०
पोखरा: गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कास्कीबाट १० जनाको कैद मिनाह भएको छ ।
कारागार कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कास्की कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार चोरी मुद्धाका ५ जना, कर्तव्य ज्यान मुद्दामा २ जना, सवारी ज्यान मुद्धामा १ जना र अपराधिक उपद्र मुद्धाका २ जना गरी १० जनालाई रिहाई गरेको कारागार कार्यालय कास्कीका प्रमुख कोइरालाले जानकारी दिए ।
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

