पोखरेली 'डुलुवा'को भारतीय मिडियामा व्यापक ‘कभरेज’
पाेखरा | जेठ ३०, २०७९
कास्की: पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एक महिने भारत भ्रमणमा निस्केको डुलुवा टोलीले भारतीय मिडियामा स्थान पाएको छ ।
योगेश भट्टराईको नेतृत्वमा एक महिने भ्रमणमा निस्केको टोलीलाई विशेष चाँसोका साथ भारतीय मिडियाले कभरेज गरेको हो ।
गत जुन ५ तारिखमा निस्केको टोलीले ‘राइड एण्ड ग्लाइड’ को नारा सहित भारतीय पर्यटकलाई निम्तो दिने लक्ष्यसहित भारत भ्रमणमा हानिएको थियो ।
अहिले भारतको विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिरहेको डुलुला टोली नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले खुशी व्यक्त गरिरहेका छन् ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

