पोखरामा बसको टेलिभिजन चोरी गर्ने बिनोद प्रकाउ

पाेखरा | बैशाख ७, २०८०

पोखरामा बसको टेलिभिजन चोरी गर्ने बिनोद प्रकाउ

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको बसको टेलिभिजन चोरी गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ४ गैह्रपाटनमा पार्किङ  गरेर राखेको ग १ ख ८९७४ नम्बरको बसमा राखिएको एलजी कम्पनीको ४२ ईन्चको टेलिभिजन १ थान , स्पिकर १ थान र १ थान क्यासेट चोरी गरेको आरोपमा  धादिङ जिल्ला भएर पोखरा ४ बस्ने २६ वर्षीय बिनोद परियारले कास्की प्रहरीले प्रकाउ गरेको हो । 


चोरी आरोपमा प्रकाउ परेका परियारलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परियारले चोरी गरेको टेलिभिजन छिमेकीलाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।                       &...

थप पढ्नुहोस्

पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

थप पढ्नुहोस्