पोखरामा लागूऔषधसहित दुई युवा प्रकाउ

पाेखरा | फागुन १७, २०७९

पोखरामा लागूऔषधसहित दुई युवा प्रकाउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगरसहित २ दुई युवालाई प्रकाउ गरेको छ ।

 

लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीले पोखराका ९ घर भई पोखरा १३ स्थित चिसापानी बस्ने २६ वर्षीय आशिष थकाली र स्याङ्जा घर भई पोखरा १३ बस्ने २७ वर्षीय सुमन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित प्रकाउ गरेको हो । 


पोखरा १३ चिसापानीमा बस्दै आएका उनीहरुको कोठाबाट लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) ३० ग्राम, नाईट्रोभ्यान २५ चक्की, डिजिटल तराजु १ थान र २ थान मोवाईल सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

 

लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई लागूऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्