पोखराको उच्च अदालतमा पलको सुनुवाई, आजै साँझसम्म आदेश आउने

पाेखरा | फागुन १४, २०७९

पोखराको उच्च अदालतमा पलको सुनुवाई, आजै साँझसम्म आदेश आउने

पोखराः पूर्वनिर्धारित तालिकाअनुसार आज उच्च अदालत पोखरामा बालयौन दूव्र्यवहारका आरोपी पल शाहको सुनुवाइ भर्खरै सकिएको छ । 
 

 

अबको केही बेरमा सुनुवाइपछिको आदेश आउने अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् । 

 

‘भर्खरै सुनुवाई सकिएको छ’ उपरजिष्ट्रार आचार्यले भने ‘साँझसम्म आदेश आउनसक्छ तर निश्चित भने छैन ।’

 

आचार्यका अनुसार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र डिल्लीराज आचार्यको संयुक्त इजलासमा सुनुपाई भएको हो । 

 

नेपाली चलचित्रका अभिनेता शाह नवलपुर अदालतको फैसलाअनुसार हाल तनहुँ कारागारमा सजाय काटिरहेका छन् । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्