गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष, सदस्यले लिए सपथ

पाेखरा | माघ १८, २०७९

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष, सदस्यले लिए सपथ

पोखरा:   गण्डकी प्रदेशका नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको समथ ग्रहण गरेका छन । 


गण्डकी प्रदेशको नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गिरिधारी पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 


यस्तै योजना आयोगका उपाध्यक्ष गिरधारी पौडेलले योजना आयोगका सदस्य डा.सुवास अधिकारी र डा.शान्ता कुमारी खत्रीलाई सपथ गराएका हुन् । 
 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्