हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयमा तालिम सूरु

पाेखरा | पुस २१, २०७९

हल्ट प्राइजका लागि पोखरा विश्वविद्यालयमा तालिम सूरु

पोखरा:  हल्ट प्राइज पोखरा विश्वविद्यालयले दर्ता टीमलाइ तालिम सूरु गरेको छ। 


बुधबार भर्चुअल रुपमा प्रथम पटक तालिम भएको हो । तालिम रिडिजाइनिङ्ग फेसनको बारेमा रहेको थियो । भने प्रशिक्षकका रुपमा पाकिस्तानका इंटरपेनर  इब्तिसम बाबर रहेका थिए। 
 

अबको दोस्रो तालिम पौसको २४ गते हुने भएको छ। विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्