काठमाडौंमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते
काठमाडाैं | पुस ३, २०७९
काठमाडौं: काठमाडौंको शंखपार्क नजिक आज ठेलागाढामा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएका ३३ वर्षीय प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ३ बजे चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको दुलाल सोही दिशातर्फ जाँदै गरेको ठेलामा ठोक्किएको थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

