डा.तोसिमाले दिइन मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

काठमाडाैं | मंसिर १९, २०७९

डा.तोसिमाले दिइन मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

काठमाडौं:  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् ।


कार्कीले आइतबार काउन्सिल पुगेर राजीनामा पत्र बुझाएकी हुन् । काउन्सिलका रजिष्ट्रार डा। कृष्ण अधिकारीले डा।कार्कीको राजीनामा प्राप्त भएको पुष्टि गरे ।


अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीकहाँ राजीनामा पत्र प्राप्त भएको छ । उहाँले दिनुभएको राजीनामा बारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौं । कार्की ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी थिइन् ।
 


 

  तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।   १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...

थप पढ्नुहोस्

रौतहट:   जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ ।   आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...

थप पढ्नुहोस्

पाेखरा:    नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले  भाईटीकाको साइत सार्वजनिक गरेको छ ।   समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...

थप पढ्नुहोस्