स्वतन्त्र उम्मेदवार गनेसले भने – ‘पोखरेली अभिमतप्रति उच्च समान’

काठमाडाैं | जेठ ११, २०७९

स्वतन्त्र उम्मेदवार गनेसले भने – ‘पोखरेली अभिमतप्रति उच्च समान’

पोखराः अटेरी अभियानमार्फत पोखरा महानरपालिकामा मेयरतर्फ स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पोखरेली मतदाताप्रति हार्दिक सम्मान व्यक्त गरेका छन्  

 

महानगरको नतीजा फाइनलपछि सामाजिक सञ्जालमार्फत पौडेलले भनेका छन् ‘हामी पोखरेली अभिमतप्रति उच्च सम्मान व्यक्त गर्दछौ ।’ अटेरीले महानगरभित्र विभिन्न पदमा १७ उम्मेदवारलाई प्रतिष्पर्धामा उतारेको थियो । 

 

लौरो चुनाव चिन्ह लिएर उठेका पौडेलले ३ हजार ३० मत प्राप्त गरेका छन् । 

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्