कांग्रेसको कुकुरले टोकेको भन्दै भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

काठमाडाैं | बैशाख २७, २०७९

कांग्रेसको कुकुरले टोकेको भन्दै भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

नेकपा एमालेले काठमाण्डौंमा आयोजना गरेको चुनावीसभामा पुण्य गौतम पार्टी प्रवेश गरेका छन् । 

 

एमाले प्रवेश गरेलगत्तै उनले मञ्चमा कविता वाचन गर्ने अवसर पाएका थिए । पछिल्लो समय नेकपा एसमा रहेर कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहको निवासमा कुकुरले टोक्यो भन्दै चर्चामा आएका थिए । भाषणकाेक्रममा उनले का‌‌ग्रेसकाे कुकुरले टाेकेकाे भन्दै एमाले नै असल पार्टी भएकाे बताए । 

पार्टी प्रवेशपछि उनले केपी ओलीलाई भ्लादिमिर पुटिन, नेल्शन मण्डेला जस्ता नेता भन्दै तारिफ गर्न समेत भ्याए ।त्यस्तै उनले सम्बाेधन गर्दै माधव नेपाल र प्रचण्डकाे भरमग्दुर अालाेचना गरे । 

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।  महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै ...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्