सरकारलाई नर्सहरुको प्रश्न– नर्स हुनुमा गर्व गर्नु कि पश्चाताप ? (१७ तस्बिरसहित)

पाेखरा | असोज ११, २०७९

सरकारलाई नर्सहरुको प्रश्न– नर्स हुनुमा गर्व गर्नु कि पश्चाताप ? (१७ तस्बिरसहित)

कास्की:  जिल्ला प्रशासन कार्यालय कास्की अगाडी स्वतन्त्र नर्सहरुले धर्ना दिएका छन् । मंगलबार सरकारसँग विभिन्न माग राख्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।

 

शान्तिपूर्ण प्रर्दशनका क्रममा उनीहरुले विभिन्न मागसहित सरकारलाई प्लेकार्डमार्फत प्रश्न तेर्साएका थिए । 

 

उनीहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो– ‘नर्स हुनुमा गर्व गर्नुकी पश्चाताप?, नर्सहरुलाई न्याय देउ सरकार, विदेश रहर कि बाध्यता?, सेभ नर्स सेभ लाइफ, हामी नर्सका लागि नर्स हाम्रा लागि, सरकार किन मौन छ?, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभुति गर, काम धेरै तलब थोरै न्याय खै?

 

हेरौं तस्बिरहरु:- 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्