मातृशोकमा एमाले कास्की अध्यक्ष मनबहादुर
पाेखरा | असोज १, २०७९
पोखराः नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङका आमा मनकुमारीको शुक्रबार राती निधन भएका छ ।
फेवासिटी अस्पतालमा उपचारकोक्रममा ८४ वर्षीया मनकुमारीको निधन भएको आफन्तजनले बताएका छन् । गुरुङको शुक्रबार राती ८४ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय मनकुमारीको४ छोरा र ४ छोरी छन् । विदेशमा रहेकी छोरी पोखरा आइपुगेपछि उनको अन्त्येष्टी गरिने परिवारजनले बताएका छन् ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

