कमेडियन सन्दीपले माओवादीको समर्थनमा खुलेर बोले ‘प्रचण्डज्यू, गज्जबको छोरी पाउनु भएको रहेछ'
काठमाडाैं | बैशाख २२, २०७९
देशका चर्चित कमेडियन सन्दीप क्षेत्रीले नेकपा माओवादीको खुलेर तारिफ गरेका छन् ।
भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने अवसर पाएका सन्दीपले भने ‘प्रचण्डज्यू, तपाइले गज्जबको छोरी पाउनु भएको रहेछ ।’
उनले भने, म रेणु दिदिलाई खुलेर भन्न चाहन्छु, तपाइ यस्तो घेरा बनाउनुस् कि चितवनका हरेकले सुरक्षित महशुस गर्न सकुन् । ‘यस्तो सप्तरंगी टिका र मखमली माला लगाइदिनु्स् कि सबैले भनुन् क्या दिदि पायौं ।’
सम्बोधनकाक्रममा मेयर उम्मेदवार रेणु दाहालको प्रशंसा गर्दै उनले आफु कुनै पार्टीको नभएपनि मेयर र प्रचण्डले गरेको काम अतुलनीय भएको भन्न छुटाएनन् ।
‘मेरो कूलले आशिष देओस् दिदि तर गलत गरे उनै कूलदेवताले श्राप दिउन् ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

