आदर्श युवा क्लबको नेतृत्वमा पदम गुरुङ

पाेखरा | साउन ३०, २०७९

आदर्श युवा क्लबको नेतृत्वमा पदम गुरुङ

 

पोखरा:  पोखरा महानगरपालिका २९ भण्डारढिकमा सक्रिय रहदैं आएको आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ निर्वाचित भएका छन् । 

 

क्लबको २५ औं वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो ।
 

सो समितिको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सह–सचिवमा लक्की पून र कोषाध्यक्षमा उद्व गिरी चयन भए ।

 

यसैगरि सदस्यहरुमा सन्तोष गुरुङ, विज्ञान भण्डारी, विवेक गुरुङ, सुवास तामाङ, कुशल गुरुङ चयन भएको छन् ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्