जसपा गण्डकीको नेतृत्वमा ‘गोपाल गुरुङ’
पाेखरा | साउन २९, २०७९
पोखरा: जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् ।
पोखरामा शनिबार सम्पन्न भएको समिति पुर्नगठन तथा विस्तारित भेलाले गुरुङको अध्यक्षतामा ७६ सदस्य नयाँ समिति चयन गरेको हो ।
जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेश समितिसँगै तमुवान– मगरात संघर्ष समिति, प्रदेश महिला समिति, प्रदेश युवा समिति, महानगर समिति, समाजवादी विद्यार्थी संघ, समाजवादी भुपु सैनिक संघ र जिल्ला समिति लगायतका समिति गठन गरिएको थियो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

