जसपा गण्डकीको नेतृत्वमा ‘गोपाल गुरुङ’
पाेखरा | साउन २९, २०७९
पोखरा: जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् ।
पोखरामा शनिबार सम्पन्न भएको समिति पुर्नगठन तथा विस्तारित भेलाले गुरुङको अध्यक्षतामा ७६ सदस्य नयाँ समिति चयन गरेको हो ।
जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेश समितिसँगै तमुवान– मगरात संघर्ष समिति, प्रदेश महिला समिति, प्रदेश युवा समिति, महानगर समिति, समाजवादी विद्यार्थी संघ, समाजवादी भुपु सैनिक संघ र जिल्ला समिति लगायतका समिति गठन गरिएको थियो ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

