कास्की कारागारमा आन्तरिक चौकीदार बनाउने विषयमा विवाद
पाेखरा | साउन ४, २०८२
पोखरा: जिल्ला कारागार कार्यालय कास्कीमा कैदीबन्दीहरु आन्दोलित भएका छन् ।
कारागारको आन्तरिक चौकीदारमा आफुहरुको अनुकुल भन्दा बाहिरको मान्छे नियुक्त गरिएको भन्दै 'क' ब्लकका कैदीबन्दीहरु आन्दोलित भएका हुन् ।
कारागारभित्र आइतबार दिउसोदेखि आन्दोलित कैदीबन्दीहरुले नाराबाज सहित टायर बालेर प्रदर्शन गरिएको थियो । भने, कारागार अगाडी प्रहरीहरु तैनाथ गरिएको छ ।
कारागारको चौकीदारमा कैदीबन्दीहरुको माग बमोजिमको नभई असक्षम, अलोकप्रिय चौकिदार नियुक्त गरिएको उनीहरुको आरोप छ।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

