बागलुङको काउछेमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध

बाग्लुङ | असार ३०, २०८२

बागलुङको काउछेमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध

बागलुङ:  बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ।


सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए।


उनका अनुसार सुख्खा पहिरो खसेसँगै मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो।


सुख्खा पहिरो खस्दा ठूला ढुंगा पनि सडकमा खसेका छन्।


अहिले पहिरो पन्छ्याएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्