फोनिज कास्कीको अध्यक्षमा बिनु थापामगर

पाेखरा | माघ ४, २०८१

फोनिज कास्कीको अध्यक्षमा बिनु थापामगर

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्ष बिनु थापामगर सर्वसम्मत चयन भएका छन् । 


पोखरामा आज (शुक्रबार) सम्पन्न भएको (फोनिज) कास्कीको सातौं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । 


फोनिज कास्कीको उपाध्यक्षमा शुसील श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्रास्ना मानन्धर, कोषाध्यक्षमा बस बहादुर शेर्पा चयन भए । 


सदस्यहरुमा सोनु राना, हुम गुरुङ, अर्चना श्रेष्ठ चयन भए । बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्नेछ । 

बाँके:    राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ ।  मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके नि...

थप पढ्नुहोस्

स्याङ्जा:  चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने दोस्रो पटक चयन भएका छन् ।   चौथौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानै सर्वसम्मत चुनिदै अध्यक्ष्मा दोहोरिएका हुन् ।   न्य...

थप पढ्नुहोस्

सिन्धुपाल्चोक:  नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ ।   प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरप...

थप पढ्नुहोस्