सुनगाभाको लेन्सबाट हेर्नुहोस्, रिहा भएपछि रविको चमक (तस्बिरहरु)

पाेखरा | पुस २५, २०८१

सुनगाभाको लेन्सबाट हेर्नुहोस्, रिहा भएपछि रविको चमक (तस्बिरहरु)

पोखरा:  कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायतलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेशानुसार रिहा भएका छन् ।

 

उनको अन्तिम मेडिकल चेकजाँच फिस्टेल अस्पतालमा गरिएको थियो । उनीसँगै रिहा भएका पूर्व डिआइजी छविलाल जोशी पनि थिए  ।

 

मेडिकल जाँचपछि आफ्ना समर्थकलाई मुस्कुराउँदै धन्यवाद दिदैं बाहिरिएका थिए । 

 

लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्