पोल्याण्डका राजदुत  बुवास्की अन्तरराष्ट्रिय संग्रहालयमा

कास्की | साउन १२, २०७९

पोल्याण्डका राजदुत  बुवास्की अन्तरराष्ट्रिय संग्रहालयमा

पोखरा:   पोल्याण्डका राजदुत आदम बुवास्कीले आज बिहिबार पोखरा  अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका छन् । 

 

पर्यटकीय नगरी पोखरा आएको सन्दर्भमा राजदुत बुवास्कीले पोखरा १७ घारिपाटनस्थित अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका हुन् । 

 

उनलाई संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले स्वागत गरिन् । बुवास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बिहिबार बेलुकी औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्