भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र

काठमाडाैं | पुस २३, २०८१

भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र

काठमाडौं:   काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा  महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ । 

 
आज विहान   करिव  छ वजेर ५० मिनेट जाँदा भूकम्पको  महसुस गरिएको थियो ।  


प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा  ७ रेक्टर स्केलको  भूकम्प गएको जनाइएको छ ।  भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।

काठमाडौं:    अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हज...

थप पढ्नुहोस्

काठमाडौं:   कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।  “हाम्रो देश चुनौती र अवरको दोसाँधम...

थप पढ्नुहोस्

नयाँ दिल्ली:   भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्। भारतको दक्षिणी राज्य आन्ध्र प्रदे...

थप पढ्नुहोस्