आईएसएमटीको रक्तदानमा ६२ युनिट रगत सङ्कलन
पाेखरा | मंसिर १४, २०८१
पोखराः बेलायतको सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज आइएसएमटीले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत सङ्कलन भएको छ ।
काठमाण्डौको तीनकुने गैरीगाउँस्थित आईएसएमटी कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरे ।
कलेजका विजनेश डेभलपेन्ट अफिसर–हेड बासुदेव वस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रमले तत्काल देखिएको रगत अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ISMT Group अन्तर्गत University of Sunderland UK को सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आईएसएमटी कलेजहरु संचालनमा छन् ।
कलेजले BBA, BHM, BSc. IT, BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम संचालन गरिरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...
पोखराः पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...
विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

