स्याङ्जाको भिरकोटमा धकला धकेल: भिरबाटै लडेर मृत्यु
स्याङ्जा | साउन ५, २०७९
स्याङ्जा: स्याङ्जाको भिरकोटमा सामान्य विवादका कारण धकला धकेल हुदा लडेर एक जनाको मृत्यु भएको छ ।
बुधवार राती स्याङ्जाको भिरकोट ३ रिजु वस्ने ५० वर्षीय याम बहादुर रोकाले धकल्दा सोही ठाउँ वस्ने ४५ वर्षिय श्याम बहादुर रोेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
धकेला धकेल हुदा लडी घाइते भएका श्याम बहादुर रोकाको कालीका समुदयीक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न याम बहादुर रोकालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

