नेकपा एमालेको पोखरा महानगरमा कृष्ण र मञ्जुको उम्मेदवारी दर्ता

काठमाडाैं | बैशाख १२, २०७९

नेकपा एमालेको पोखरा महानगरमा कृष्ण र मञ्जुको उम्मेदवारी दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुखमा कृष्ण थापाले  र उपप्रमुखमा मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गराएका छन्।

 

आज पार्टी कार्यालय नयाँबजारबाट दलबलसहित पुगेका उम्मेदवारद्ववयले निर्वाचन अधिकृतको कार्यालय पुगेर  उम्मेदवारी दर्ता गराएका हुन्।

 

यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

 

पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्