नेकपा एमालेको पोखरा महानगरमा कृष्ण र मञ्जुको उम्मेदवारी दर्ता
काठमाडाैं | बैशाख १२, २०७९
पोखरा : पोखरा महानगरपालिका प्रमुखमा कृष्ण थापाले र उपप्रमुखमा मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गराएका छन्।
आज पार्टी कार्यालय नयाँबजारबाट दलबलसहित पुगेका उम्मेदवारद्ववयले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।
पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

