मानव अधिकारचोकमा रास्वपाको धर्ना: 'रवि दाई हाई हाई !’ (तस्बिरहरु)

पाेखरा | कात्तिक २१, २०८१

मानव अधिकारचोकमा रास्वपाको धर्ना: 'रवि दाई हाई हाई !’ (तस्बिरहरु)

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गरेका छन् ।

 

लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा शान्तिपूर्ण धर्ना बसेका हुन् ।

 

उनीहरुले आज भने कुनैपनि नाराबाजी गरेनन् ।

 

‘रवि दाई हाई हाई’,  न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन भ्रष्ट सरकार चाहिदैन’ लगायत नारा उल्लेखित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

 

हिजो (मंगलबार) तेस्रो पटक कास्की जिल्ला अदालतले  रवि लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

 

थप तस्बिरहरु:-


 

 

 

 

 

 

 

 

 


 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्