२ हजार ८ सयले घट्यो सुन
काठमाडाैं | कात्तिक २०, २०८१
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २ हजार ८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु १ लाख ६८ हजार २ सय तोकेको छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो ।
यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले १ तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ ।
यसअघि चाँदी प्रतितोला रु २ हजार ९० मा कारोबार भएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

