पोखरामा सलाईको पटाका बनाउने क्रममा पड्किदा असिम घाइते
पाेखरा | कात्तिक १२, २०८१
सांकेतिक तस्वीर
पोखरा: पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटी प्रयोग गरेर पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पटका बनाउने क्रममा अचानक पड्किदा घाइते भएका परियारको गण्डकी मेडिकल कलेज पोखरामा उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...

